राष्ट्रिय टोलिको घोषणा

भारतसंग को मैत्रीपुर्ण खेलमा डेब्यु गरेका बिमल बस्नेत येमन संगको खेलमा टिममा परेनन् |

भारतसंग को मैत्रीपुर्ण खेल खेलेको टोलीबाट फरवार्ड सुमन लामा र गोलरक्षक विशाल श्रेष्ठ पनि टोलीमा परेनन्।


अनिल गुरुङ टिममा परेका छन् |अनिलको ५० औ र राष्ट्रिय टिमको लागि अन्तिम खेल हुन सक्ने प्रबल सम्भावना छ |

गोलरक्षक एलन न्यौपाने, डिफेन्डर मान बहादुर तामाङ, दिनेश राजवंशी, मिडफिल्डर सुनिल बल पनि राष्ट्रिय टोलिमा परेका छन् |

गोलरक्षक:
१)किरण लिम्बु
२)बिकेश कुथु
३)एलन न्यौपाने

डिफेन्डर:
४) बिराज महर्जन
५) अनन्त तामाङ
६) आदित्य चौधरी
७) कमल श्रेष्ठ
८) देबेन्द्र तामाङ
९) जितेन्द्र कार्की
१०)दिनेश राजबंशी
११) मान बहादुर तामाङ

मिडफिल्डरः
१२) बिशाल राई
१३) हेमन गुरुङ
१४) अञ्जन बिष्ट
१५) सुजल श्रेष्ठ
१६) राजेन्द्र रावल
१७) हेमन्त थापा मगर
१८) रोहित चन्द

१९) सुनिल बल

फरर्वाड:-
२०) भरत खवास
२१) नवयुग श्रेष्ठ
२२) बिमल घर्ति मगर
२३) अनिल गुरुङ

collage