युएइमा हुने खेलको बारेमा सम्पूर्ण जानकारी

खेल : एयफसी यु-२३ च्यम्पिओन्शिप को छनोट चरण

19983338 1372736742774311 6547852218281006068 o

 

खेल हुने : असार ३१ देखि श्रावण ४ सम्म

 

को संग कहिले  ?:

युएइ संग : सनिबार - ८:१० राती ( नेपाली समय ) (असार ३१)


उज्बेकिस्थान संग : सोमबार - ८:१० राती ( नेपाली समय ) ( साउन २ )


लेबनान संग : बुधबार - ११:०० राती ( नेपाली समय ) ( साउन ४ )

 

स्थान : अल आइन सहरको ताहनोन मोहमद बिन रंगशाला

 

नेपाली टिम :  युएइ जाने २३ सदस्यीय खेलाडीको नाम:

गोलकिपर – एलन न्यौपाने, अशोक बराल, किशोर गिरी

रक्षक – अनन्त तामाङ, दिनेस राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी

मिडफिल्ड – हेमन गुरुङ, हेमन्त थापा मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत

फरवार्ड – विमल घर्ती मगर, अन्जन विष्ट, विश्वास श्रेष्ठ, संजोग राई,