कप्तान बिमल घर्ति मगर घाइते |

नेपाल र बंगलादेशबीच एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीका लागि खेलिएको खेलमा नेपालले जीत दर्ता गरेको छ |

खेलमा गोल कप्तान बिमल घर्ति मगरले गरेका थिए |

                         bimal

अन्जन बिस्टको पासलाई सदुपयोग गर्दै बल रोकेर दाया खुट्टाले निकै उत्कृस्ट गोल हानेका थिए |

गोल हानेको केहि समय पछि कप्तान बिमल ल्यानडिंग नमिल्दा लड्न पुगेका थिए |
उनको काधमा चोट लागेको छ |

खेल पछिको प्रेस कन्फेरेन्समा कोच राजु शाक्यले बिमलको समस्याको बारेमा टिमका फिजियो संग सल्लाह गरेर मात्र थाहा हुने बताएका छन् |

खेलमा नेपाल बिजयी भएको छ |

खेलमा एक मात्र गोल नेपालका यु-२३ कप्तान बिमलले गरेका हुन् |