२ दिन बाकी नेपाल र बंगलादेश बीच हुने यु-२३ समूह अन्तर्गतको मैत्रीपूर्णखेलको लागि

नेपाल र बंगलादेश बीच हुने यु-२३ समूह अन्तर्गतको मैत्रीपूर्णखेलको जानकारी

खेल हुने मिति - २०७४ असार २७ ,मंगलबार

खेल सुरु हुने समय – नेपाली समय अनुसार दिउँसो ३ः०० बजे
खेल खेलिने मैदान – सातदोबाटोस्थित एन्फाको मैदान
टिकट दर – साधरण प्यारापिटतर्फ प्रति टिकट रु ५ सय र भिआइपीतर्फ प्रति टिक दर रु १०००

१४ सय वटा मात्र टिकेट बिक्रि गरिने भनिएको छ |

लाइभ हेर्नको लागि एपी वन (AP1) एच डी टेलिभिजनमा हेर्न सकिने छ |

अनलाइन हेर्नको लागि एपी वन एच डी युटुबमा आधिकारिक रुपमा हेर्न सकिने छ |

टिकट किन्नका लागि इ-सेवा खाता हुनेले football.esewa.com.np मा गएर आफैं खरिद गर्न सकिनेछ । इ-सेवा नभएका समर्थकहरुले इ-सेवा एजेन्टमार्फत टिकट खरिद गर्न सकिनेछ ।

टिकट खरिद गर्नेले मैदानमा आउँदा अनिवार्य रुपमा आफ्नो परिचयपत्र बोक्नुपर्ने छ ।