नेपाल र एमन बीचको खेल बराबरी

एसियन कप छनोटअन्तर्गत समूह चरणको नेपाल र एमन बीचको खेल बराबरीमा टुंगिएको छ|
मिड फिल्डमा संतोस्जनक खेल प्रस्तुत गरेको नेपालले एमनलाई बराबरीमा रोकेको हो |

हल्चोव्क स्थित एपीफ मैदानमा भएको खेलमा नेपालले १ अंक ल्याउन सफल भएको छ |

खेल अगाडी नै १ पोइन्ट घोसना गरेका कोच कोजी सन्तुलित मुद्र मा देखिन्थे |

खेलमा ११ सट हानेको नेपालले ५ सट ओन टार्गेट हानेको थियो |
त्यस्तै एमनले १२ सट हानेर ७ सट ओन टार्गेट बनाएको थियो |
खेलमा नेपालले ८ तथा एमन ले १० फ़ल गरेका थिए|
नेपालका कप्तान अनिल गुरुङ अन्तिम समयमा मैदान प्रबेस गरेका थिए|
उनले सन्यास लिने प्रबल सम्भावना रहेको छ |

Nepal in Phil Day 1 9