राष्ट्रिय टिममा नपरेका बिमल के भन्छन त ???

19105878 1964595437157933 8962634410683737100 n

भारत संगको मैत्रीपुर्ण खेलमा राष्ट्रिय टिमबाट डेबयु गरेका बिमल बस्नेत येमन् संगको खेलमा टिममा परेनन् | तर यो निर्णयबाट बिमल दुखित नभई अर्को चोटी राम्रो गरेर टिम मा स्थान पक्का बनाउने छु भनेर आशाबादी देखिन्चन |

बिमलले आफ्नो फेसबुकमा आफ्नो खुसि भएको ब्यक्त गरेका छन् |

I m happy with coach and official and I don't loss my hope and hard work next time I will prove my self.BEST OF LUCK NEPAL