Amir Shrestha appeals for Nepali Support through Social Media

 Amir Shrestha - "यही फेब्रुअरी २३ तरिक बाट कतार फुटबल संघ (QFA)को मातहत मा ५औ एसियन आप्रबसी फूटबल प्रतियोगिता सुरुहुन गैरहेको छ । यस फूटबल प्रतियोगितामा नेपाल सहित अन्य ११ देशको सहभगिता रहेने छ । कतारमा बस्नु हुने सम्पुर्ण नेपाली दाजु,भाइ दिदी,बहिनीहरु लाई खेल हेर्न आइ खेलाडी को हौसला बडाइ दिन हुन यसै पोस्ट मार्फत सबैलाई आग्रह गर्द्छु ।

16649348 1282285925185747 3451558688433895368 n"जय नेपाल जय नेपाली फूटबल" 



मिति:- फेब्रुअरी २३ तरिक
समय:- बेलुका ८ बजे 
खेलहुने स्थान:- अल्थुमा रंगशाला "अल्थुमा"