कतारमा नेपालीपन

16649348 1282285925185747 3451558688433895368 n

ad here

कतारमा सुरु हुन गइरहेको पाचौ एसियन आप्रबसी फूटबल प्रतियोगितामा नेपालले भाग लिने भयेको छ। प्रतियोगिता Feburary 23 मा सुरु हुन गैरहेको छ | कतारमा बस्दै आएका नेपालीहरुले आफ्नो टिम बनाएर अन्तरास्ट्रिय स्तरमा भाग लिन लागेको हुन् |

उक्त टुनामेन्ट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल जापान संग 24 February राति ९:२०(स्थानीय समय) मा स्ल्थुमा रंगशाला मा खेल्ने छ।
नेपाल रहेको Group B मा नेपाल लगायत जापान् , फिलिपिन्स ,सिंगापुर् , मलेसिया तथा श्रीलंका रहेका छन। नेपाली टोलिमा राष्ट्रिय लिगमा खेलिसकेका खेलाडीहरु आमिर श्रेष्ठ , शिव श्रेष्ठ, गणेश खड्का तथा अन्य खेलाडी हरु को उपस्थिति रहने छ।