युभेन्ट्स अघि बढ्यो | च्याम्पियन्स लिग

मार्को प्याका र डानी आल्भेसको दोस्रो हाफको गोलको सहयोगले युभेन्ट्सले पहिलो लेगमा घरेलु टोली पोर्टोलाई २–० ले हराएको छ |

युभेन्ट्सले जित दर्ता गरे संगै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

२५ र २७ मिनेट मा पहेलो कार्ड पाएसंगै तेल्लेस खेल बाहिर भएका थिए |

पोर्टो १० खेलाडीमा सिमित भएको थियो |

पहिलो हाफ मा खेल ०-० को अवस्था मा थियो |

७२औ मिनेटमा मार्को प्याकाले गॉल गर्दै युभेन्ट्सलाई अगि बडाका थिए |

७४औ मिनेटमा डानी आल्भेसले पुन गोल गर्दै युभेन्ट्सको आग्रता दोब्बर बनाएका हुन् |

16796912 1712655958761626 7749740981060820360 o