बार्सिलोना- रियल म्याड्रिड दूरी कम |

भेलेन्सियाले रियल म्याड्रिडलाई आफ्नो घरेलु मैदानमा २–१ गोल अन्तरले पराजीत गरेको छ।

चौधौं स्थानमा रहेको भेलेन्सियाले पहिलो स्थानमा रहेको रियल म्याड्रिडलाई २–१ गोलले पाखा लगाएको छ |


भेलेन्सियाले खेलको १० मिनेटभित्रै म्याड्रिडविरूद्ध २ गोल गरिसकेको थियो।

रोनाल्डोले ४४ मिनेटमा हेडिङ गोल गरेका थिए।

म्याड्रिडको २२ खेलबाट ५२ अंक छ

बार्सिलोनाले २३ खेलबाट ५१ अंक जुटाएको छ।

12417572 965307890205046 2754703648965925284 n