रियल म्याड्रिडको हार |

भेलेन्सियाले रियल म्याड्रिडलाई आफ्नो घरेलु मैदानमा २–१ गोल अन्तरले पराजीत गरेको छ।

चौधौं स्थानमा रहेको भेलेन्सियाले पहिलो स्थानमा रहेको रियल म्याड्रिडलाई २–१ गोलले पाखा लगाएको छ |

भेलेन्सियाले खेलको १० मिनेटभित्रै म्याड्रिडविरूद्ध २ गोल गरिसकेको थियो।

सिमोन जाजाले ४ मिनेटमा र फाबियान ओरेलानाले ९ मिनेटमा गोल गरेका थिए |

रोनाल्डोले ४४ मिनेटमा हेडिङ गोल गरेका थिए।

16681825 10151209380064953 3565034334400869508 n