नेपाल यु-१५ महिला टोलि अभ्याश गर्दै | (फोटोफिचर )

डिसेम्बेर १७- २०१७ देखि बंगलादेशमा हुन लागेको महिला यु-१५ साफ च्यम्पिओन्शिप को लागि महिला टोलि अभ्याश गर्दै |

IMG 1185

४७ जना प्रारम्भिक छनौटमा परेतापनि अहिले संख्या घटाएर २४ खेलाडी राखिएको छ |

IMG 1194
च्यम्पिओन्शिपको लागि खेलाडी संख्या २० जना छनौट गरिने छ |

IMG 1235

 

IMG 1173

 

SAFF U 15 Womens Championship 2017 Fixture 1

 

Nepal prepared for Indian challenge

Training SAFF Semifinal

Nepal will meet India in the first semifinal of 4th SAFF Women's Championship 2016 to be held at Kanchenjunga Stadium, Siliguri on Monday.

Nepal, that advanced to the semis as winners of Group ‘A’ will face runners-up of the Group ‘B’, India.

Nepal had won all three matches in the group stage and the coach was optimistic about getting similar kind of result tomorrow.

"We have been consistent with our performance and I see the same result coming our way tomorrow. We have put our plans to perfection and tomorrow is going to be the same," said Coach Kumar Thapa.

He also said that India as an attacking force is a strong unit, but Nepali defenders will need to stop them for the result.

"Bangladesh showed us that the Indian attack can be stopped with defensive tactics, but when we get into the pitch tomorrow, we will play our way and get the result", added Thapa.

Nepal will face India at 2:15 pm at Kanchenjunga Stadium in Siliguri.
source:myrepublica

साफ महिला च्याम्पियनसिप : नेपालले सेमिफाइनलमै भारतसँग प्रतिस्पर्धा गर्ने

15740926 1012440772236159 1904262150918562879 n

पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित सिलगुढी पुगेको नेपाली राष्ट्रिय महिला टोलीले चिपरिचित प्रतिद्वन्दी भारतसँग सेमिफाइनलमै प्रतिस्पर्धा गर्ने भएको छ।

समूह बी को अन्तिम खेलमा भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपालले भारतसँग खेल्ने पक्का भएको हो। बराबरीपछि भारत गोल अन्तरका आधारमा समूह बी को उपविजेता बन्यो भने बंगलादेश विजेता बन्यो। यसअघि नै दुवै खेल हारिसकेको अफगानिस्तान भने बाहिरिसकेको छ। भारतले अफगानिस्तानलाई ५-१ ले पराजित गरेको थियो भने बंगलादेशले अफगानिस्तानलाई ६-० ले हराएको थियो।

यता नेपाल भने समूह चरणको तीन वटै खेल जित्दै समूह ए को विजेता बनेको हो।

नेपालले पहिलो खेलमा भुटानलाई ८-०, दोस्रो खेलमा माल्दिभ्सलाई ९-० र तेस्रो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो।
अब नेपालको असली परिक्षा भारतसँग हुनेछ। नेपालले अहिलेसम्म कुनै पनि प्रतियोगितामा भारतलाई हराउन सकेको छैन भने साफ च्याम्पियनसिपको पनि तीनवटै संस्करणमा नेपाल भारतसँग हार्दै उपविजेता बनेको थियो।

नेपाल र भारतबीच पहिलो सेमिफाइनल सोमबार हुनेछ। यस्तै समूह ए को उपविजेता बनेको माल्दिभ्सले दोस्रो सेमिफाइनलमा मंगलबार बंगलादेशसँग खेल्नेछ।
पहिलोपोस्ट

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

15781043 1011870905626479 2622339257316445640 n

नेपाल समूह ए को विजेता बन्दै चौथो साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। भारतको शिलगुरीस्थित कञ्चलजंगा स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १-० ले हराउँदै नेपाल समूह विजेता बनेको हो।

नेपाललाई तेस्रो जित दिलाउन वैकल्पिक खेलाडी सपना लामाले खेल सकिन ३ मिनेटअघि प्रहार गरेको कर्नर श्रीलंकन खेलाडीले रोक्न खोज्दा गोल भएको हो। सपना दोस्रो हाफमा अनिता बस्नेतको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।

समूह चरणमा तीन खेल जितेको नेपाल ९ अंक जोड्यो। नेपालले पहिलो खेलमा भुटानलाई ८-० तथा दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेको थियो। दुवै खेलमा नेपाली फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन्।

समूह ए को उपविजेताको टुंगो आजै हुने माल्दिभ्स र भुटानबीचको खेलपछि लाग्नेछ। माल्दिभ्सले पहिलो खेलमा श्रीलंकालाई हराउँदै ३ अंक जोडेको थियो। यता ३ खेल खेलिसकेको श्रीलंकाले एक जित र दुई हारपछि ३ अंक मात्र जोडेको छ। यदी माल्दिभ्सले भुटानलाई हराएको खण्डमा माल्दिभ्स समूह उपविजेता बन्नेछ।

यता समूह बी बाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अब यी दुईबीच शनिबार हुने अन्तिम खेलबाट समूह बी को विजेता र उपविजेताको छिनोफानो हुनेछ। ३ टीम मात्र रहेको समूह बी मा दुवै खेल हारेको अफगानिस्तान भने समूह चरणबाटै बाहिरिसकेको छ।

नेपालले भारत र बंगलादेशबीच पराजित हुने टीमसँग सेमिफाइनल खेल्नेछ।

पहिलोपोस्ट

Sri Lanka announced final squad for women's SAFF Championship

1

The Sri Lanka National Women’s squad was announced by the Football Federation of Sri Lanka (FFSL) for the upcoming 2016 SAFF Women’s Championship.

The 4th edition of the SAFF Women’s Championship will be held at the Kanchenjunga Stadium in Siliguri (West Bengal), India. The tournament will be held from the 26th of December 2016 – 4thJanuary 2017.

Sri Lanka has been drawn in group A alongside triple runners-up Nepal while three time defending champions India are in group B. India won the Championship in 2010, 2012 and 2014.

Sri Lanka made it to the semi-finals of the last two editions of the SAFF Women’s Championships in 2012, which Sri Lanka hosted, and in 2014. However they were beaten 3-0 by Nepal in 2012 and 5-0 by India in 2014.

The Sri Lankan team will consist of 20 players; Erandi Liyanage will captain the team with Madushani Withanage as the vice-captain. Navy SC has the most representatives with 8 while Army SC and Air Force has four each.

Sri Lanka will have experienced campaigners in Achala Sarukkali, Praveena Perera who have represented the country in the last two tournaments as has the captain.

Erandi Liyanage is the highest goal scorer for Sri Lanka in the championships with four followed by Sarukkali and Praveena with two.

Sri Lanka will be coached by the experienced Solid SC coach Ratnam Jusmin who will be ably assisted by Deepani Samarasinghe and goalkeeping coach Jude Karunarathne.

Sri Lanka Squad

Erandi Liyanage (Captain), Madushani Withanage (Vice Captain), Chalani Ekanayake, Lakmini Silva, Nalika Karunarathna, Wathsala Priyadarshani, Chamantha Salomi, Rushani Gunawardana, Praveena Perera, Daniel Leelanthi, Niluka Aluthge, Ayomi Wijayarathna (GK), Thilini Jayasinghe, Chathurika Madushani, T.K. Anjala, Sakura Sewwandi (GK), Achala Sarukkali, Thushani Madushika, Maheshika Kumudini, Nisansala Kumari (GK)

Ratnam Jusmin (Head Coach), Deepani Samarasinghe (Assistant Coach), Jude Karunarathna (Goalkeeper Coach), Mr. Gamini Madurawala (Manager), Saumya Priyadarshani (Physio)

Thepapare.com