Nepal U-16 to play Thailand U-16 Sunday

Nepal U-16 to play Thailand U-16 Sunday


Aug. 30- The Nepal U-16 team is scheduled to play a friendly against Thailand U-16 on Sunday at the Phassadin Stadium at 4 pm local time.

The team is currently on a training camp in Bangkok for the AFC U-16 Championship. Nepal are drawn in group 'C' alongside Uzbekistan, North Korea and Kuwait. Nepal will start their campaign against Uzbekistan on Sept. 7. The 16-nation tournament will kick-off from Sept. 6.

anfau16

content:-anfa

कोका कोला अन्तर मावि फबल प्रतियोगिताको पूर्वाञ्चल क्षेत्रबाट छनोट भएको झापा जयपुरको आदर्श उच्चमाविका खेलाडी तथा अफिसियललाई शुक्रबार विदाई गरिएको छ ।

आदर्शका खेलाडीको विदाई
जयपुरjhapa-cocacola-winner1

Aug 29: कोका कोला अन्तर मावि फबल प्रतियोगिताको पूर्वाञ्चल क्षेत्रबाट छनोट भएको झापा जयपुरको आदर्श उच्चमाविका खेलाडी तथा अफिसियललाई शुक्रबार विदाई गरिएको छ ।

विद्यालयमा आयोजित विदाई कार्यक्रममा राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने आदर्शका खेलाडीलाई ट्रयाक, अविर र फ दिएर विदाई गरिएको हो । कार्यक्रममा बोल्दै झापा जिल्ला फबल संघका अध्यक्ष जलकुमार गुरुङले अबको जीत खेलाडीको सीप र कौशलतामा भर पर्ने बताए ।

सबै खेलाडीको मिहेनतले खेल जितिने भएको भन्दै उनले सिङ्गो टिमलाई 'म्यानेज' गरेर खेल्न आग्रह गरे । 'सबै खेलाडीले एकै उद्देश्य लिएर खेले जीत सम्भव छ', उनले भने । कार्यक्रममा बरिष्ठ फबल प्रशिक्षक भगिरथ आले 'मामा'ले खेलाडीले अनुशासित भएर खेले विद्यालयसँगै झापा जिल्लाको नाम उज्ज्वल बनाउन सकिने बताए ।

उनले सबैको प्रयासले जीत निश्चित हुने भएकाले उद्देश्यमा एक भएर खेल्न आग्रह गरे । 'जीतका लागि विपक्षीलाई मानसिक दबाब सिर्जना गर्न सक्नुपर्छ', उनले भने । कार्यक्रममा ज्ञानेन्द्र प्रसाईं, करुणकुमार पराजुली, केशवराज दाहाल, ध्रुवकुमार ओली, मुक्ति न्यौपाने, तारानाथ अधिकारी लगायतले खेलाडीलाई शुभकामना दिँदै उच्च मनोबलका साथ खेल्न सुझाएका थिए ।

jhapa-cocacola-winner2

राष्ट्रिय प्रतियोगिता भदौ १६ गतेदेखि काठमाडौँको सानो गौचरनमा सुरु हुँदैछ । पूर्वाञ्चलबाट आदर्शसँगै न्यू होप अङ्ग्रेजी मावि खुदुनाबारी छनोट भएको छ । झापाका ५३ वटा विद्यालयबाट छनोट चरण पार गर्दै आदर्श र न्यू होप पूर्वाञ्चल क्षेत्रबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।

content:-jhapali football fb page

Ganesh Thapa nominated as the CA member

ganesh thapa

All Nepal Football Association (ANFA) president Ganesh Thapa has been nominated as a CA Member by RPP-Nepal. The cabinet meeting held on Friday has nominated Thapa who has been controvesial figure for his alleged lack of transperancy in the management of ANFA's funds.

Ganesh Thapa is the biological brother of RPP-Nepal chairman Kamat Thapa. Thapa has been active in Nepal football with responsibilities including national football player, captain and as a president of All Nepal Football Association (ANFA) for almost two decades.

The cabinet also nominated 17 others from Nepali Congress and UML.

Live Streaming Nepal U-23 Vs Bangladesh U-23

saff championship nepal celebration

Nepal U-23 national football team will play their second and final friendly match against Bangladesh counterparts on Tuesday at Sylhet Districk Stadium today. The match will start at 5:00 pm local time. You can watch live streaming of the match here.

(Photo) Nepal U23 departs to Bangladesh

nepalu23 3

ANFA bit farewell to U23 national team to Bangladesh for two friendly matches against Bangladesh U23 national team.U23 team is going to participate in Asian games 2014 in Korea.