मनहराको गत्ठाघर बिरुद्ध १०-० को जित
- Details
- Category: Domestic
- Published on Monday, 24 July 2017 22:36
- Written by Nepalifootball
- Hits: 2809
सी डिभीजन क्लब मनोहोरा युनाईटेडद्वारा आयोजना गरिएको प्रथम मनोहोरा कपको आज तेस्रो दिनको खेलमा टिम मनहरा- गत्ठाघर बिरुद्ध १०-० को जित र टिम गत्ठाघर भिडेका थिए |
टाउन प्लानिंग, पेप्सीकोलाको खेल मैदानमा भइरहेको प्रतियोगितामा दैनिक २ खेल खेलाउने गरिएको छ |
बिहान ८ बजे भएको खेलमा टिम मनहराले गत्ठाघर बिरुद्ध १०-० को जित हासिल गरेको छ |
मनहराको लागि कप्तान संजिव खड्काले ५ गोल गरका छन् |
खेलको पहिलो मिनेटमै आफ्नो खाता खोलेको टिम मुलपानीका लागि गोलकर्ताहरु निम्मं लिखित छन् |
१' रोमन कार्की
११' प्रवीण न्यौपाने
३२' संजिव खड्का
३६' रोशन चापागाईं
३८' संजिव खड्का
४१' प्रविन न्यौपाने
५७' संजिव खड्का
६३' संजिव खड्का
६९' संजिव खड्का
७२' संजिव खड्का
त्यस्तै आजै भएको दोस्रो खेलमा पनौती एकेडेमीले टिम गंगटालाई २-१ गोलले पराजित गरेको छ |
शंकर रघु श्रेष्ठ र साजन प्रधानले पनौतीको लागी गोल गरे भने अरुज सिंहले पेनाल्टी मार्फत गंगटाको खाता खोले |