पहिलो खेलमा नेपालको मनाङ मर्स्याङ्दी क्लबको बिजयी सुरुवात

शेख कमल अन्तरास्ट्रिय क्लब कप २०१७ आन्न्तार्गत भएको खेल मा मनाङ मर्स्याङ्दी क्लबले मोहम्मदन स्पोर्टिङ क्लब लिमिटेड बंगलादेश लाई दुइ गोलले पराजित गरेको छ | लगातार ३ वोटा घरेलु तोउर्नमेन्त जितेको मनाङले आफुलाई अब्बल साबित गरेको छ | मनाङ को जित मा अोलावाले र बिशाल राईले गोल गरेको छन् | अोलावाले ले ५२ मिनेट मा र बिशाल राई ले ८६ मिनेट मा गोल गरेका हुन् |

म्यान ओफ द माच मनाङका ओला आले ले पाएका छन् | उनले ५०० डलर पुरस्कार पाएका छन् |m