साफ यु-१५ महिला च्याम्पियनसिपमा नेपालले २ खेलमा १६ गोल खायो
- Details
- Category: Women SAFF Championship
- Published on Wednesday, 20 December 2017 18:56
- Written by Nepalifootball
- Hits: 2777
बंगलादेशको ढाकामा जारीनेपालको प्रदर्शन निकै नै खराब रहेको छ। च्याम्पियनसिपको पहिलो खेलमै बंगलादेशसंग ६-० र दोश्रो खेलमा भारतसंग १०-० को हार बेहोरेको नेपालको फाइनल यात्रामा पुर्णबिराम लागने निश्चित छ।
दुई खेलमै १६ गोल खाएको नेपालको लज्जास्पद हारमा खेलाडीहरुको गल्ति नभई सो टिमकोब्यबस्थापन र श्रेष्ठ निकाय एन्फा रहेको हाम्रो बुझाई छ।
हत्तार र हचुवाको भरमा खेलाडीको इस्काउटिंग प्रक्रियानै गलत भएको हाम्रो बुझाई छ।
बिद्यालयस्थरको कोका-कोला कप बाहेक, दिन-छिनमै साफको लागि खेलाडी तयार पार्ने एन्फा र बर्षौभर कुनैपनि महिला प्रतियोगिता संचालन नगर्ने एन्फा महिला कमिटि यसको जिम्मेवार छन्।
खासै ठुलो प्रतियोगिताको अनुभव नभएका कोचहरुलाई ठुलो जिम्मेवारी एक्कैचोटि किन सुम्पियो एन्फा महिला समितिले ?
यधपी, गंगा गुरुङको AFC 'B' Coaching Certificate, पारस चौधरीको 'C' Certificate छ।
दोष न खेलाडीहरुको- न त कोचहरुकै।
सिधै अन्तरास्ट्रिय प्रतियोगितामा भाग लिनु भन्दा पहिले यतै फूटबल खेल्ने बातावरण पो बनाउने हो कि?
फूटबललाई उचाई दिने हैसियतले एन्फाले अत्यन्त्यै गहन र बिचारधारक कार्यहरु अगाडी बढाउनु निकै जरुरी छ।
थ्री स्टारलाई उचित क्षतिपुर्ति दिने निर्णय भएको छ
- Details
- Category: Women SAFF Championship
- Published on Thursday, 12 January 2017 05:01
- Written by Nepalifootball
- Hits: 5435
समयमा टिम दर्ता नगराएका कारण एएफसी कप प्लेअफ खेल्नबाट बञ्चित भएको नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबलाई क्षतिपुर्ति पाउन अझै कुर्नुपर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार वसेको कार्यसमिति वैठकले क्षतिपुर्तिको विषयमा निर्णय गर्ने अपेक्षा गरिए पनि एन्फाले भने तत्काललाई क्षतिपुर्ति दिनका लागि समितिमात्र बनाएको छ
मंगलबार सातदोबाटोस्थित मुख्यालयमा बसेको एन्फा बैठकले अध्यक्ष नरेन्द्र श्रेष्ठको संयोजकत्वमा थ्री स्टारलाई क्षतिपुर्ति दिने समिति बनाएको छ । समितिको सदस्यमा एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर, महासचिव धिरेन्द्र प्रधान र प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर सदस्य छन् ।
‘थ्री स्टारलाई उचित क्षतिपुर्ति दिने निर्णय भएको छ । थ्री स्टारले हाम्रो निर्णय आउनुअघि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) मा निवेदन दिएको छ र राखेपले छानविन समिति समेत बनाइसकेको छ,’ एन्फाका सिइओ तुलाधरले भने, ‘त्यसैले हामीले अहिल्यै क्षतिपुर्तिवारे निर्णय गर्न सकेनौं । अव हामी मन्त्रालय, राखेप र थ्री स्टारसँग समन्वय गरेर उचित क्षतिपुर्ति प्रदान गर्नेछौं । अहिल्यै हामीले एउटा निर्णय गरे मन्त्रालय, राखेप वा थ्री स्टारसँग राज बाझ्न सक्छ । सबैसँग समन्वय गरेर गर्दा त्यस्तो खतरा हुँदैन ।’
आफ्नो मिहिनेतको बलमा पाएको एएफसी कप प्लेअफ खेल्ने अधिकारबाट एन्फाको लापरवाहीका कारण विमुख भएपछि थ्री स्टारले पत्रकार सम्मेलन गरेर ६ करोड रुपैयाँ क्षतिपूर्तिका साथै दोषीमाथि कारबाहीको माग गरेको थियो । क्लबले माग पूरा नभएसम्म फुटबल नखेल्ने घोषणा गरेको थियो ।
भदौमा मंगोलियामा सम्पन्न एएफसी कप प्लेअफ छनोटअन्तर्गत समूह ‘बी’ को च्याम्पियन बन्दै थ्री स्टार अघिल्लो चरणलाई छानिएको थियो । प्रारम्भिक छनोटको आफ्नो समूहमा दुई खेलबाट ४ अंक जोड्दै शीर्ष टोलीका रूपमा थ्री स्टार छानिएको हो । अन्य सहभागी मंगोलियाको इर्चिम एफसी ३ अंकसाथ दोस्रो तथा कम्बोडियाको नागावल्र्ड क्लब १ अंकसाथ पुछारमा समेटिएका थिए । समूहको शीर्ष टोली स्वतः प्लेअफमा छानिने प्रस्ट प्रावधान भए पनि एन्फाको गल्तीका कारण थ्री स्टारको ठाउँमा उपविजेता इर्चिमले प्लेअफ खेल्ने मौका पाएको थियो ।
एएफसीको बारम्बार ताकेताका बावजुद एन्फाले समयसीमाभित्र क्लब तथा टिम दर्ता नगराएका कारण थ्री स्टार प्लेअफ खेल्नबाट वञ्चित भएको थियो ।
नागरिक
Message from National Womens Team Coach
- Details
- Category: Women SAFF Championship
- Published on Tuesday, 03 January 2017 09:48
- Written by Nepalifootball
- Hits: 2487
National Womens Football Team Coach Kumar Thapa on Facebook :
Thank you for supporting me with love ,critics and positive vibe .I am sorry and take full responsibility of lost against India in SAFF women's championship 2016.
I feel it is not easy to accept specially women football lovingpeople,fans,friends ,players,
relatives .
Once again thank you ANFA ,women's committee ,women footballers,coaching staff( Asmita Khawas, Similar Sunil K Shresthamigrendra dai) ,team manager Shivanee Thapa,
Medical expert Bhumika Kayastha, ANFA media expert/photographer Subash Subas Humagain, ANFA Technical director Mr.Takeda , ashok pradhan dai for their hard and effectative work to help me through out the tournament.
I believe Nepal , (seeing this youth team 15-26 age) has huge talented players and has potential for coming up ahead not only in south asian but in asian level ,we see it and I am sure people feel it too. so support women football ,plan better, and give them space to perform in higest level of football . Expose them ,trust them ,we will not gonna suffer in long term .
Thank you for my family ,friends well wisher and critics to give me right direction incoming days ahead .
Head coach
Kumar Thapa
Team Nepal
SAFF championship 2016
Click here to find out the top goal scorer of SAAF Womens Championship
- Details
- Category: Women SAFF Championship
- Published on Monday, 02 January 2017 17:45
- Written by Nepalifootball
- Hits: 2920
Nepal International Sabitri Bhandari is the top scorer of SAAF Womens Championship 2016 till date . Bhandari has scored 12 goals in 4 matches. Fadhuwa Zahir and Sabina Khatoon are the second highest goal scorer with 5 goals each.
GOAL !!!
- Details
- Category: Women SAFF Championship
- Published on Monday, 02 January 2017 15:41
- Written by Nepalifootball
- Hits: 2733
Nepal is 2 goal down. Indumati scored a goal in 58th minute