आज नेपाल र यूएई संग खेल्दै

19956581 1593703644034777 1126734604830262768 o

नेपाली युवा टिमले एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोटको पहिलो खेलमा शनिबार आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दै छ ।

छनोटमा समूह ‘डी’ को पहिलो खेल अल आइनस्थित तहनोन बीन मोहमद स्टेडियममा हुनेछ । सिनियर टिमका नौ खेलाडीसहित नेपाली टिम बिहीबार प्रतियोगितास्थल पुगेको हो । यस छनोट समूहमा उज्वेकिस्तान र लेबनान पनि छन् ।

सनिबार - ८:१० राती ( नेपाली समय ) (असार ३१)