आजको खेलको लागी ३ खेलाडी परिवर्तन

नेपाल र उज़बेकिस्थानबीच आज हुने खेलमा कोच राजु शाक्यले ३ वोटा परिवर्तन गरेका छन् |

AA anant anajna wa

पहिलो खेलमा युएइ संग पराजित भएको नेपाल आजको खेलमा ३ अंक ल्याउन कठिन परिश्रम गर्नु पर्ने छ |

कोच राजु काजी शाक्यले ३ वोटा परिवर्तन गरेका छन् |

सुनिल बलको ठाउँमा पुजन उपर्कोटी | उनि पहिलो चोटी सुरुवाती ११ मा पर्दै छन् |

हेमन्त थापा मगरको ठाउँमा विश्वास श्रेष्ठ | नेपाल ले यु-१९ जित्दा उनी महत्वोपूर्ण खेलाडी थिए |

लेफ्ट ब्याकमा अमित तामांग को ठाउँमा कमल श्रेष्ठ

खेलको समय : ८:१० बजे बेलुका - सोमबार

गोलकिपर – एलन न्यौपाने

रक्षक – अनन्त तामाङ, दिनेस राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ,

मिडफिल्ड – हेमन गुरुङ, सुमन लामा , पुजन उपरकोटी, विश्वास श्रेष्ठ

फरवार्ड – विमल घर्ती मगर, अन्जन विष्ट