नेपाल र उज़बेकिस्थान भिड्दै

नेपाल र उज़बेकिस्थान भिड्दै

raju kaji

एयफसी यु-२३ च्यम्पिओन्शिप को छनोट चरण अन्तर्गत भोलि को खेलमा नेपाल र उज़बेकिस्थान भिड्दै छन् |

खेल भोलि युएइ स्थित अल आइन सहरको ताहनोन मोहमद बिन रंगशालामा हुन गैरहेको छ |

खेलको समय : ८:१० राती ( नेपाली समय ) - साउन २ गते सोमबार

आफ्नो पहिलो खेलमा युएइ संग ५-० ले पराजित भएको नेपाल आफ्नो पहिलो जित दर्ता गराउने दाउमा छ |


फिफा बरितायामा उज़बेकिस्थान ६५ नम्बरमा रहेको छ भने नेपाल १७०औ स्थानमा रहेको छ |
यु-२३ भएपनि फिफा बरियताले फरक पर्नेछ |