यु-२३ टोलि को लज्जास्पद हार :

यु-२३ टोलि को लज्जास्पद हार :

एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका खेल खेल्न युएइ पुगेको नेपाल  घरेलु टोलिसंग ५-० ले पराजित भएको छ |


पहिलो हाफमा ४ गोल खाइसकेको नेपालले दोस्रो हाफमा अर्को गोल खाएको थियो |

 

squad

पहिलो हाफमा ८,२०,२३,३३ मिनेटमा नेपालले गोल खाएको थियो |

८ र २० मिनेटमा - अहमद हुस्सेनले २ गोल हाने | एक पेनाल्टी |

२३ मिनेटमा - खालिदको क्रममा मोहम्मद अलकबेरीको हेड गोल |

३३ मिनेटमा - दिनेस राजबंशीको हातमा बल लागेपछि पाएको पेनाल्टीमा खलिद अब्दुल रहिमको गोल |

 

दोस्रो हाफमा ६० मिनेटमा गोल खाएको थियो |

६० मिनेट मा - मोहम्मद रशिदले हेडर मार्फत गोल गरे |