नेमार संग समर्थक निराश

बार्सिलोनाका स्टार नेइमारले हिजो सामाजिक सन्जाल फेसबुकमा पोस्ट गरेको फोटोमा प्राय सबै समर्थकहरुले गाली र रिसाएको प्रतिकृया दिएका छ्न |

kami


साथै धेरै जस्तो समर्थकहरुले उनको मौनताको खिल्ली उडाउदै तुरुन्त बार्सिलोना छाडेर जान भनेका छन |

समपूर्ण समर्थकहरु उनको हिजोको ब्यवहार र ट्रांस्फर कुरामा मुख नखोलेको प्रती रुस्ट देखिन्थे !

साथै हिजो नेल्सन सेमेडोसँग झगडामा संलग्न भएको कारण बार्सिलोनाका प्रशिक्षक इर्नेस्तो भल्भर्देले नेइमारलाई भोली हुने रियल म्याड्रिड बिरुद्वको क्लासिकोमा नखेलाउने भएका छन |