आफ्नो पूर्व म्यनाजेर संग माफी माग्दै अर्को क्लब भित्रिए डानी आल्वेस

युभेनटसका ब्राजिलियन डिफेनडर डानी आल्वेस फ्रान्सेली क्लब पीएसजी गए..

 19955870 1526290227418183 8480737955771540779 o

इटालियन क्लब युभेनटसका ३४ बर्सिया डिफेनडर डानी आल्वेस फ्रान्सेली क्लब पीएसजी गएका छन्, |

पीएसजी जानु अगाडी उनी म्यानचेस्टर सिटी जाने पक्का पक्कि भैसकेको थियो |

पीएसजी संग हस्ताक्षर गर्दा उनले-" म पीएसजी आउदा म्यानचेस्टर सिटीका म्यानेजर पेप तथा समर्थक हरु लाई नराम्रो लागेको छ - त्यसको लागि म छयामप्राप्ति छु |"

"म सफल र प्रथम हुन पीएसजी आएको हु - मेरो फ्रान्स आगमनले चित्त दुखेर माफी माग्दछु "- उनले थपे

उनलाई हप्ताको २३०००० युरो तलब दिने गरी फ्री- ट्रांस्फरमा सहमति गरिएको हो |

सन् २००८ देखी २०१६ सम्म बार्सिलोनाबाट खेलेका उनी त्यसपछि इटालियन क्लब युभेनटस गएका थिए |

त्यहाँ १ वर्ष खेलेका उनी फेरी यो सिजन देखि फ्रान्सेली क्लब पीएसजी गएका हुन् |

उनले आफ्नो क्लब करियरमा च्याम्पियन लिग, लालिगा, सिरिया ए. कोपा डेल रे जस्ता महत्वपुर्ण ट्रफी जितिसकेका छन् |