मनाङ मर्स्याङदी पराजित।

सेख कमल अन्तर्राष्ट्रिय क्लब कप २०१७ आन्तार्गत भएको आजको खेलमा शाहिन आस्मयी (अफगानिस्तान) र मनाङ मर्स्याङदी (नेपाल ) भिडेका थिए|

अपराह्न ३;४५ मा भएको खेलमा शाहिन आस्मयी ले मनाङ मर्स्याङदीलाई ३-१ ले पराजित गरेको छ |

खेलमा शाहिन आस्मयीको तर्फ़ बाट कप्तान अमिरुद्दीन शरिफीले हट्त्रिच्क गरेका थिए |

उनि म्यान ऑफ़ दि म्याच चुनिएका थिए | 

अमिरुद्दीन शरिफीले ३७, ६५, ७७ मिनेटमा गोल गरेका थिए |

मनाङ मर्स्याङदीको तर्फ़ बाट एक मात्र गोल बिमल बसनेतले ७२ मिनेटमा गरेका थिए |

बिमलले सुजलको कर्नरलाई सदुपय्ग गर्दै हेडर गोल गरेका थिए |

आफ्नो पहिलो खेलमा मनाङले मोहमेद्दान क्लब मथी २-० को जित दर्ता गरेको थियो |

मनाङले अब आफ्नो खेल शुक्रबार चित्तागोंग अबहानी लि. संग खेल्ने छ |

 

manang logo

मनाङ को दोस्रो खेल बुधबार - सेख कमल क्लब कप

 

16923359 1226238957445270 1377595094 n

ad here

मनाङ को दोस्रो खेल बुधबार।

बङलादेशमा जारी सेख कमल क्लब कप अन्तर्गत आफ्नो पहिलो खेल मा स्थानिय मोहमेद्दान क्लब मथी २-० को जित दर्ता गरेको मनाङ मर्स्याङ्दि क्लब ले अफ्नो दोस्रो खेल अफ्गानिस्तान को साहिन असामहि क्लब सङ खेल्दै छ। पहिलो खेलमा ओल ओले र बिशाल राईले गोल गरेर मनाङलाई जित तर्फ़ धकेलेका थिए |

खेल बुधबार साझ  3:45 बजे सुरु हुने छ।

 

पाचौ एसियन आप्रबसी फूटबल प्रतियोगितामा नेपालको गेम ४ दिन पछि

16830950 1871629646388451 4127583828596238668 n

कतारमा सुरु हुन गइरहेको पाचौ एसियन आप्रबसी फूटबल प्रतियोगितामा नेपालले भाग लिने भयेको छ। प्रतियोगिता Feburary 23 मा सुरु हुन गैरहेको छ | कतारमा बस्दै आएका नेपालीहरुले आफ्नो टिम बनाएर अन्तरास्ट्रिय स्तरमा भाग लिन लागेको हुन् |

उक्त टुनामेन्ट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल जापान संग 24 February राति ९:२०(स्थानीय समय) मा स्ल्थुमा रंगशाला मा खेल्ने छ।
नेपाल रहेको Group B मा नेपाल लगायत जापान् , फिलिपिन्स ,सिंगापुर् , मलेसिया तथा श्रीलंका रहेका छन। नेपाली टोलिमा राष्ट्रिय लिगमा खेलिसकेका खेलाडीहरु आमिर श्रेष्ठ , शिव श्रेष्ठ, गणेश खड्का तथा अन्य खेलाडी हरु को उपस्थिति रहने छ।

मनाङ को जीत को रिपोर्ट हेर्न यहाँ CLICK गर्नुहोस

शेख कमल अन्तरास्ट्रिय क्लब कप २०१७ आन्न्तार्गत भएको खेल मा मनाङ मर्स्याङ्दी क्लबले मोहम्मदन स्पोर्टिङ क्लब लिमिटेड बंगलादेश लाई दुइ गोलले पराजित गरेको छ|

16804025 623637514513862 4930162897338339344 o

Sankata Vs Lumbini XI (Line-up is ready)

Match between Sankata and Lumbini XI is about to start15941448 1851308118420604 4343890234849498636 n