सर्बोकृस्ट खेलाडीहरु - ललित मेमोरिअल यु-१८

सर्बोकृस्ट खेलाडीहरु - ललित मेमोरिअल यु-१८

ललित मेमोरिअल यु-१८  को उपाधि आर्मी लाई !!!

एन्फा मैदानमा भएको फाइनल खेलमा आर्मी संग संकटा भिडेको थियो |

सर्बोकृस्ट खेलाडीहरु ले जनही १० हजार पुरस्कार पाएका छन् |
आर्मी :
सर्बोकृस्ट रक्षक : विश्वास उदास
सर्बोकृस्ट मिड फिल्ड : दिनेस योञ्जन
सर्बोकृस्ट गोल रक्षक : अर्पण कार्की
सर्बोकृस्ट कोच : चक्र तामांग

संकटा :
सर्बोकृस्ट फोरवार्ड : दिपेस आले मगर


सर्बोकृस्ट भएकाहरुले जनही १० हजार पुरस्कार पाएका छन् |

19023613 1748025491877333 553209080888531486 o