ललित मेमोरिअल यु-१८ को उपाधि आर्मी लाई !!!

ललित मेमोरिअल यु-१८  को उपाधि आर्मी लाई !!!

एन्फा मैदानमा भएको फाइनल खेलमा आर्मी संग संकटा भिडेको थियो |
एरिक बिस्ट को ५२ औ मिनेट को फ्री-किक गोल निर्णयक गोल बन्न पुग्यो |

आर्मीले उपाधि संगै नगद रु ३ लाख पुरस्कार पाएको छ |
दोश्रो स्थानमा चित्त बुझाएको संकटाले नगद रु १ लाख ५० हजार पुरस्कार पाएको छ |19023606 1748045098542039 6596170135023434407 o