मनाङ मर्स्याङदी पराजित।

सेख कमल अन्तर्राष्ट्रिय क्लब कप २०१७ आन्तार्गत भएको आजको खेलमा शाहिन आस्मयी (अफगानिस्तान) र मनाङ मर्स्याङदी (नेपाल ) भिडेका थिए|

अपराह्न ३;४५ मा भएको खेलमा शाहिन आस्मयी ले मनाङ मर्स्याङदीलाई ३-१ ले पराजित गरेको छ |

खेलमा शाहिन आस्मयीको तर्फ़ बाट कप्तान अमिरुद्दीन शरिफीले हट्त्रिच्क गरेका थिए |

उनि म्यान ऑफ़ दि म्याच चुनिएका थिए | 

अमिरुद्दीन शरिफीले ३७, ६५, ७७ मिनेटमा गोल गरेका थिए |

मनाङ मर्स्याङदीको तर्फ़ बाट एक मात्र गोल बिमल बसनेतले ७२ मिनेटमा गरेका थिए |

बिमलले सुजलको कर्नरलाई सदुपय्ग गर्दै हेडर गोल गरेका थिए |

आफ्नो पहिलो खेलमा मनाङले मोहमेद्दान क्लब मथी २-० को जित दर्ता गरेको थियो |

मनाङले अब आफ्नो खेल शुक्रबार चित्तागोंग अबहानी लि. संग खेल्ने छ |

 

manang logo