मनाङ को दोस्रो खेल बुधबार - सेख कमल क्लब कप

 

16923359 1226238957445270 1377595094 n

ad here

मनाङ को दोस्रो खेल बुधबार।

बङलादेशमा जारी सेख कमल क्लब कप अन्तर्गत आफ्नो पहिलो खेल मा स्थानिय मोहमेद्दान क्लब मथी २-० को जित दर्ता गरेको मनाङ मर्स्याङ्दि क्लब ले अफ्नो दोस्रो खेल अफ्गानिस्तान को साहिन असामहि क्लब सङ खेल्दै छ। पहिलो खेलमा ओल ओले र बिशाल राईले गोल गरेर मनाङलाई जित तर्फ़ धकेलेका थिए |

खेल बुधबार साझ  3:45 बजे सुरु हुने छ।