रोहित चन्द स्पेनिश लालिगा क्लब स्प्यानोल संग खेल्ने

नेपाली फुटबल टिमका महत्वपुर्ण खेलाडी रोहित चन्द लालिगा क्लब स्प्यानोल संग खेल्ने भएका छन् |

20170406125900 264549062 thumb

आफ्नो प्रि सिजन मैत्रीपुर्ण म्याच खेल्नको लागि एसिया आउन लागेको लालिगा क्लब स्प्यानोलले इन्डोनेसियाको क्लब पर्सिजा जाकार्ता संग पनि खेल्ने छ |

रोहित चन्द अहिलॆ इन्डोनेसियाको क्लब पर्सिजा जाकार्ताबाट खेल्दै आएका छन् तेसैले उनीलाई यो सुनौलो अवशर प्राप्त हुन लागेको छ |

रोहित चन्द पर्सिजा जाकार्ताका मुख्य खेलाडी हुन् |

हालै मात्र उनले गरेको गोल ले उनको टोलि खेल जित्न सफल भएको थियो |

उक्त खेल जुलाई १९ का दिन साझा ७ बजे हुने छ.

स्प्यानोल ले २०१६/१७ लालिगा सिजन मा ८ औ स्थान मा रहेको थियो, र उसले ४ चोटी कोपा डेल रे को उपाधि जितिसकेको छ.