राष्ट्रिय टोलिका कप्तान अनिल गुरुङ सम्मानित

एनआरएनए मकाउद्वारा राष्ट्रिय फुटबल टोलिका कप्तान अनिल गुरुङलाई सम्मान गरिएको छ |

19829965 1523054604425238 336067471 o

गुरुङले नेपाली फुटबललाई दिएको योगदानलाई कदर गर्दै सम्मान गरिएको हो |
कार्यक्रममा एनआरएनए मकाउका अद्यक्ष्य मुकेस बरुवालका साथै पुर्व राष्ट्रिय खेलाडी दिपा छेत्री , पुर्व फिफा रेफेरी सचिन अमात्यको उपस्तिथी रहेको थियो |