बार्सिलोनाले भित्रायो बेनिफिकाका डिफेनडर

स्पेनिश क्लब बार्सिलोनाले पोर्चुगिस क्लब बेनिफिकाका २३ बर्से डिफेनडर नेलसन सेमेदोलाइ भित्राएको छ|

20134599 1361195320616299 1866160556 n

बेनिफिकाबाट खेल्दै आएका राइट ब्याक नेलसन सेमेदो पोर्तुगलका खेलाडी हुन्|

उनीलाई २६ मिलियन युरोमा बार्सिलोनाले अनुबन्धन गरेको हो. 

क्लबका पूर्व खेलाडी डानी अल्वेसले बार्सिलोना छोडे पछि बार्सिलोनाको डिफेनस केहि खस्किएको थियो|

नेलसन सेमेदोको आगमन पछि उनीले डानी अल्वेसको स्थान लिन सक्ने अनुमान गरिएको छ |

एकदम फुर्तिला युवा सेमेदोले पोर्तुगल नेसनल फुटबल टिम बाट पनि खेल्दै आएका छन् |