म्यानचेस्टर युनाईटेडले नया कप्तान घोसणा गर्यो |

आफ्नो कप्तान तथा उत्कृस्ट फरवार्ड वयान रुनी एभटन तिर लागे पछि म्यानचेस्टर रातो नया कप्तानको खोजीमा थियो |

                                      carrick

मुख्यत: अनुभभी र लिड लिन सक्ने खेलाडीलाई युनाईटेडले कप्तानमा विचार गर्ने गरेको छ | त्यहि चलनलाई पछ्याउदै युनाईटेडले नया कप्तान माइकल क्यारिक्लाई बनाएको हो |

क्यारिक्ले म्यानचेस्टर युनाईटेडको लागी २००६ बाट खेल्न सुरु गरेका हुन् | उनले ४५९ चोटी युनाईटेडको लागि खेल मैदानमा ऒर्लियेक छन् | १८.६ मिलियन पाउंडमा क्यारिक् तोत्तेनह्याबाट युनाईटेड तर्फ़ लागेका थिए |

"मैले धेरै वर्ष यहाँ बिताई सकेको छु र मलाई थाहा छ यहाको कप्तान हुनु भनेको निकै भाग्यमानी कुरा हो भनेर - म आफ्नो काम नि : स्वार्थ भावना लिएर गर्ने छु |"- क्यारिक् भन्छन